Logo

एनसीएचएलको नेपाल पे क्यूआर : छोटो समयमै २ लाख बढी मर्चेन्ट आवद्ध

काठमाडौं । बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध भएका छन्। छोटो अन्तरालमा २ लाख भन्दा बढी मर्चेन्टहरु क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास नेपाल क्लियरिङ हाउसको छ । नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट…