Logo

सिटी एक्सप्रेसको सामाजिक उत्तरदायित्व, अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व फाउन्डेशनलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई उक्त सहयोग गरेको हो । अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था जस्ले २०१८ देखी एसिड तथा अग्नीजन्य हिंसा बिरुद्ध काम गर्दै आइरहेको छ साथ–साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र…