Logo

चेम्बरले प्रकाशित गर्यो नेपालको व्यवसायीक इतिहास झल्किने ‘स्मृति ग्रन्थ’, राष्ट्रपतिले भनिन, चेम्बर आर्थिक विकासको महत्वपूर्ण आधार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालको व्यवसायीक इतिहास समेटिएको ‘चेम्बर स्मृति ग्रन्थ’ प्रकाशित गरेको छ । चेम्बरले नेपालमा प्रजातन्त्र आउनु पूर्व र अहिले हुँदै आएको उद्योग, व्यापार व्यवसायको इतिहास झल्कने गरी उक्त स्मृति ग्रन्थ प्रकाशित गरेको हो । उक्त ग्रन्थको सोमबार आयोजित चेम्बरले आफ्नो ७० औं बार्षिकोत्वसको अवसमा राष्ट्रपटि विद्यादेवी भण्डारीले विमोचन गरेका हुन्…