Logo

राजेश हमालले किने जिप कम्पास, आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित

काठमाडौँ । नायक राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गरेका छन् । नायक हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पास लिएका हुन् । ‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालेले ३ दशकमा २ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्…