Logo

कोभिड–१९ का कारण चिन्ता र डिप्रेसनका घटना बढे : डब्लुएचओ

काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमै चिन्ता, तनाव र डिप्रेसनका घटना वृद्धि भईरहेको पाईएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना वृद्धि भएको जनाएको हो । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको डब्लुएचओले जानकारी दिएको छ । कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता…