Logo

२४ घण्टामा थपिए ७१० जना नयाँ कोरोनाका संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयमा देशभर ५ हजार २५ नमुना परिक्षण गरिएको थियो । यस अवधिमा २ हजार ५ सय ४१ पीसीआर परिक्षण गरीएकोमा ५ सय २४ जना कोरोना संक्रमित थपिएको हो । यस्तै २ हजार…