Logo

तिलगंगादेखि कलंकीसम्म ‘स्काई रेल’ !

काठमाडौं । काठमाडौं महानगपालिकाले ललितपुर महानगर र अन्य छिमेकी नगरहरुसँगको समन्वयमा स्काई रेल सञ्चालन गर्ने भएको छ । मंगलबार काठमाडौंमा स्काई रेलको अध्ययन गरेको कम्पनीको प्रारम्भिक प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अन्य निकायसँग समन्वय गरी स्काई रेल निर्माणकार्य अघि बढाउने बताएका हुन् । साइमिक्स इंक प्रालिलाई काठमाडौं महानगरपालिकाले स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययनको जिम्मा…