Logo

‘ब्ल्याक फ्राइडे’को कमाल, बेजोस बने एक सय खर्बका मालिक

‘ब्ल्याक फ्राइडे’को हावा  शुक्रबार नेपालसम्म फैलियो । चल्तीका केहि अनलाइनले सस्तोमा अनलाइन सामान उपलब्ध गराएको विज्ञापन पनि गरे । कतिको विक्रि भयो त्यसको आधिकारीकता त छैन तर विश्वभर ब्ल्याक फ्राइडेको माहोलले पनि ग्राहकलाई निकै ततायो । यस्तोमा विश्वकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनलाई लाभ नहुने कुरै भएन । ब्ल्याक फ्राइडेले अमेजनका मालिक जेफ बेजोसलाई…