Logo

टेक्नोलोजीको टेन्सन : ग्याजेट र सामाजिक सञ्जाल अभिभावकका लागि सबैभन्दा ठूलो चिन्ता, यस्तो छ अध्ययन

काठमाडौं । अभिभावकहरू अहिले आफ्ना सन्तानको बारेमा दुईवटा कुरामा चिन्तित छन् र त्यो हो बालबालिकाको जीवनमा सामाजिक सञ्जाल र इन्टरनेटको प्रभाव । युनिभर्सिटी अफ मिशिगन हेल्थ सीएस मोट चिल्ड्रेन हस्पिटल नेशनल इन्स्टिच्युट ऑन चिल्ड्रेन्स हेल्थका अनुसार अधिकांश अभिभावकहरू आफ्नो बच्चाको मानसिक स्वास्थ्य र समस्याहरूको बारेमा चिन्तित छन् । अमेरिकामा, अभिभावकहरूले आफ्ना बालबालिकाको मानसिक स्वास्थ्य र…