Logo

कोरोना संक्रमणमाथि बन्यो पहिलो फिल्म, निर्माताले नै दिए एक्लै बसेर नहेर्न सुझाव

काठमाडौं । कोरोना संक्रमणमाथि पहिलो फिल्म बनेको छ । ‘कोरोना जाम्बिज’ नाम दिइएको फिल्म सिनेमा हलमा ल्याउने अबस्था नभएपछि डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको छ । फिल्मको ट्रेलर केही दिनअघि रिलिज हुँदा भाइरल भएको थियो । धेरैले फिल्म हेर्न माग गरेका थिए । फिल्म र ट्रेलर निकै डरलाग्दो बनेकाले बालबालिकालाई अभिभावकको साथबाहेक एक्लै यो फिल्म नहेर्न…