Logo

विश्वभर आवास गृहको संकट हुने सम्भावना, कर्पाेरेट क्षेत्रलाई आवासिय क्षेत्रमा रुपान्तरण गरेर यसरी सल्टाउन सकिन्छ समस्या

काठमाडौं । विश्वभर कोरोना भाईरसको कहरका कारण अब आवासगृहको कमी हुने विज्ञहरुले दावी गरेका छन् । अमेरिकी विज्ञहरुले मंगलबार एक कार्यक्रममा अब सबै देशका सरकारहरुले आफ्ना नागरिकहरुका लागि आवासगृहको व्यवस्था गर्नका लागि दवाब बढेको बताएका हुन् । गत महिनामात्रै दक्षिण कोरियाले विभिन्न खाली होटल र अफिसहरु किनेर तिनिहरुलाई १ लाख १४ हजारओटा सार्वजनिक आवासगृहमा परिणत…