गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी

शैली

यसरी निकालौं सिमकार्डबाट सुन, एक किलो सिमबाट निस्कन्छ १.६४ ग्राम सुन

मोबाइलमा प्रयोग हुने सिमकार्डमा सुनको प्रयोग गरिएको हुन्छ । सिमकार्डको लामो समय प्रयोग गरिसकेपछि जब यो उपयोगविहिन हुन्छ, त्यतीबेला यसबाट सुन निकाल्न सकिन्छ । सिमकार्डबाट सुन निकाल्ने प्रविधि यस्तो छ…

यसरी निकालौं सिमकार्डबाट सुन, एक किलो सिमबाट निस्कन्छ १.६४ ग्राम सुन

मोबाइलमा प्रयोग हुने सिमकार्डमा सुनको प्रयोग गरिएको हुन्छ । सिमकार्डको लामो समय प्रयोग गरिसकेपछि जब यो उपयोगविहिन हुन्छ, त्यतीबेला यसबाट सुन निकाल्न सकिन्छ । सिमकार्डबाट सुन निकाल्ने प्रविधि यस्तो छ…

नेपाली पासपोर्टको रङ् किन हरियो?, यस्तो छ पासपोर्टको ‘कलर’ कथा

नेपालमा सर्वसाधारण नागरिकका लागि जारी गरिने पासपोर्टमा हरियो रङ प्रयोग गएिको छ । मेसिन रिडेबल पासपोर्ट(एमआरपी) जारी गर्नु अघि पनि यसको रङ हरियो नै थियो । नेपाल मात्र हैन विश्वभर…

विनोद चौधरी विश्वकै १५६७ औं धनी व्यक्ति, एक खर्ब ३० अर्बको सम्पत्ति

Binod-Chaudhary-Nepal-Nepali-Billionaire (2)

विश्वकै धनी व्यक्तिहरुको सुची तयार गर्ने प्रसिद्ध म्यागेजिन फोब्र्सले नेपालका विनोद चौधरीलाई १५६७ औं धनी व्यक्तिको सुचीमा राखेको छ । एक अर्ब ३० डलर सम्पत्ति सहित चौधरी नेपालका एक मात्र…

चन्द्रागिरिमा आइतवारदेखि एक घण्टाको लन्च ब्रेक, साढे १२ देखि साढे १सम्म केबलकार बन्द

chandragiri_cablecar

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आइतवारदेखि दिउँसो १ घण्टा ‘लञ्च ब्रेक’को व्यवस्थ लागु गरेको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा…

धनी बन्ने रहर छ ?, ऋण बोक्नुहोस

IMG_20170318_083815 (3)

पैसा बारेको सोंचकै कारण यसको सहि व्यवस्थापन नभएको हुन सक्छ । दैनिकी र खर्च गर्ने प्रवृत्तिले पनि पैसा बारे मानिसको सोंच र बचतको तालमेल नमिलेको हुन सक्छ । केहि यस्ता…

ऋण नलिएरै बन्छ ५० लाखको घर, बचतको ‘सेड्युल’ भने यस्तो हुनुपर्छ 

आफ्नो जीवनकालमा एउटा राम्रो घर बनाउने चाहना धेरैको हुन्छ । धेरैले घर त बनाउँछन् तर त्यो आफ्नो चाहना अनुसारको नहुन पनि सक्छ । पैसाको अभावमा घर सोंचेजस्तो नबन पनि सक्छ…

चाउचाउ र माछा बेच्थ्यो सामसुङ्, प्रसिद्ध कम्पनी जो पहिले अर्कै काम गर्थे

सामसुङको लागि अब परिचय आवश्यक छैन । मोबाइल, कम्प्युटर, दुरसञ्चार उपकरणसहित इलेक्ट्रोनिक्स सामग्रि उत्पादनमा यसले विश्वभर विशेष पहिचान बनाएको छ । तर सामसुङ पहिले इलेक्ट्रोनिक्स कम्पनी भने थिएन । समयक्रममा…

राष्ट्रपतिद्धारा शाश्वतधाम उद्दघाटन, जयपुर फुड र सिजीवीच डिजाविलीटी सेन्टर बनाउन समझदारी

sashwat dham

नवलपरासी । चौधरी ग्रुपको नवलपरासीस्थित शाश्वतधामको मंगलवार उद्दघाटन भएको छ । धामको राष्ट्रपति विद्या भण्डारीले उद्दघाटन गरेकी हुन् । सो अवसरमा उनले धामले नेपाललाई धार्मिक र आर्थिक रुपमा सफल पार्न…

कमाइ छ तर बचत छैन, हेर्नुहोस कुन उमेरमा कसरी बचाउने

मेहेनत गरेर कमाइ गर्ने तर गाह्रो साह्रो पर्दा ऋणधन गर्नुपर्ने धेरै नेपालीको बाध्यता जस्तै बनेको छ । पसिना बगाएर कमाएको धनको सहित बचत गर्न नसक्दा सेवापछि रकम अभावमा अरु थप…

चीनको चाउमिन तुलाधरको मःम, मेनुमा जे होला अर्डर यीनकै

Nepali MoMo

काठमाडौं । नेपालीहरुको एउटा गज्जबको बानी छ । होटल र रेष्टुराँमा खाजाको लागि प्रवेश गरेपछि टेबलमा रहेको ‘मेनु’ ओल्टाइ पल्टाइ हेर्छन् । नयाँ लाग्ने खाजाको बारेमा सोधपुछ गर्छन् पनि ।…

गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी
Powered by: Trishuli Web