Logo

कृषिमा वैदेशिक लगानीको बहस : ज्ञानेन्द्रलाल प्रधान र सुमित केडियासँगको अन्तर्वार्ता

सरकारले कृषिमा वैदेशिक लगानी खुला गरेसँगै उद्योगी व्यवसायीहरुबीच पक्षविपक्षमा बहस सुरु भएको छ । एक थरी व्यवसायी स्वदेशी लगानीलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्न नहुने पक्षमा छन् भने अर्को पक्ष देशमा व्यवसायीक कृषिमार्फत आर्थिक विकास तथा हाल हुँदै आएको खाद्यान्न आयात प्रतिस्थापनका निमित्त पनि वैदेशिक लगानी तथा प्रविधि आवश्यक…