Logo

महासंघलाई मजबुत बनाउन मैले उम्मेदवारी दिएको हुँ : अञ्जन श्रेष्ठसँगको अन्तर्वार्ता

नेपाली उद्योग व्यवसाय क्षेत्रमा एक पृथक किसिमको पहिचान बनाउन सफल व्यवसायिक समूह हो ‘लक्ष्मी ग्रुप’ । तीन सय रुपैयाँबाट व्यापार सुरु गरेको लक्ष्मी ग्रुपले अहिले नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गरेको छ । त्यही लक्ष्मी ग्रुपका सञ्चालकमध्येका एक हुन् अञ्जन श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघमा विगत दुई दशकदेखि संलग्न रहेका श्रेष्ठ चैत २८ र…