Logo

‘जीटूजी’ मा नभए अन्तरराष्ट्रिय विमानस्थल हामी आफै चलाउँछौं

नेपालको हवाई क्षेत्रको नियामकको रुपमा सरकारले यहिं असार १२ गते नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का उपमहानिर्देशक राजनराज पोखरेललाई महानिर्देशकमा नियुक्त गरेको छ । २०४७ सालमा तत्कालीन हवाई सेवा विभागमा अधिकृतस्तरको तहबाट यस क्षेत्रमा प्रवेश गरेका पोखरेल विशेषगरी हवाई सुरक्षाको क्षेत्रमा क्यान अन्तर्गत क्रियाशिल थिए । आइकाओले नेपाललाई राखेको सुरक्षा सूचीबाट बाहिर निकाल्न उनको महत्वपूर्ण…