Logo

महासंघमा गुट छैन, मन मिल्ने एक ठाउँमा भएका मात्र हौं

उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत तर्फबाट कार्यसमिति उपाध्यक्ष हुन् । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमितिको निर्वाचन नजिकिदै गएको छ । सरकारपछि सबैभन्दा बलियो र बृहद नेटवर्क रहेको भनिएको महासंघमा हरेकपटक नेतृत्वका लागि निकै रस्साकस्सी हुने गर्छ । अहिले विधानतः वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थासँगै महासंघमा वरिष्ठ उपाध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धा…