Logo

लकडाउन लम्बिए थप राहतका प्याकेज ल्याउछौं

विश्व अहिले कोरोना भाइरसको महामारीजकडिएको छ । पहिलो पटक विश्व एकैपटक लकडाउनमा छ । मानिसहरुको आवतजावत रोकिएको छ भने उद्योग कलकारखाना बन्द छन् । यो त्रास कहिलेसम्म लम्बिने हो भन्ने अझै अनिश्चित छ । जसका कारण आर्थिक गतिविधि ठप्पजस्तै छन् भने बैंक तथा वित्तीय संस्थाहरु आंशिक रुपमा चलेका छन् । दैनिक ज्यालादरी गरेर जीवन निर्वाह…