Logo

अटो क्षेत्रले राजस्व र रोजगारीमा दिएको योगदानलाई अवमूल्यन गर्न हुँदैन : करण चौधरीको अन्तर्वार्ता

विगत २ बर्षदेखि ओरालो लागेको नेपालको अटो बजार लकडाउनका कारण ठप्प नै छ । लाखौंको रोजगारी सिर्जना गर्दै सोही अनुरुप सरकारको ढुकुटीमा कर राजस्व योगदान गर्दै आएको यस व्यवसाय बन्द हुँदा सोही अनुरुप रोजगारी गुम्ने खतरा बढेको छ भने सरकारको राजस्व पनि । कृषिदेखि उद्योग व्यवसाय संचालनसम्मका लागि मोविलिटी अनिवार्य भैसकेपनि सरकारले यसलाई अत्यावश्यक बस्तुको…