Logo

यहि बजेट कार्यान्वयन भए निजी क्षेत्र धराशायी हुन्छ : उमेशलाल श्रेष्ठको अन्तर्वार्ता

सरकारले कोरोना महामारीकाबीच गतहप्ता मात्रै आर्थिक बर्ष २०७७/७८ को बजेट ल्याएको छ । उक्त बजेटले कोरोनाबाट ग्रसित अर्थतन्त्र उकास्न नसक्ने तथा निजी क्षेत्रको माग संबोधन नगरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ । उक्त बजेटमाथी पुनरावलोकन गर्न निजी क्षेत्रहरुले सुझाव समेत दिएका छन् । यसैगरी सरकारले बन्दाबन्दीकै बीचमा मंगलबारमात्रै उद्योगी व्यवसायीलाई हालसम्मको सम्पूर्ण कर दायित्व…