Logo

देश आर्थिक संकटमा रहेको भन्दै पाकिस्तानी राष्ट्रपति र गृहमन्त्रीले गरे तलब नलिने घोषणा, नेपालमा कसैले गर्ला यस्तो त्याग ?

काठमाडौं । आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन् । आइतबार पद तथा गोपनियताको पथ लिएका राष्ट्रपति जरदारीले मंगलबार यस्तो घोषणा गरेका हुन् । जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निणर्य गरेको उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ट्विटर (एक्स) मार्फत यस्तो जानकारी…