Logo

एकैदिन विश्वको सबैभन्दा धेरै कमाईको कीर्तिमान, अर्नाल्ट बने विश्वकै धनी व्यक्ति

काठमाडौं । विश्वको सबैभन्दा ठूलो लक्जरी कम्पनी एलभीएचएमका अध्यक्ष र सीईओ बर्नार्ड अर्नाल्ट फेरि एक पटक विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ३२.३ बिलियन डलरले बढेको छ । योसँगै उनी फेरि विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति २३० अर्ब डलर पुगेको…