Logo

विश्वका सबैभन्दा धनी मस्कले भने-मेरो परफ्युम किन्नुहोस् ताकि म ट्विटर किन्न सकूँ

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति आजकल ‘सेल्सम्यान’ बनेका छन् । हो, टेस्लाका सीईओ एलोन मस्क अत्तरको व्यवसायमा प्रवेश गरेका छन् । बन्र्ट हेयर नामको लन्च ब्राण्डले दुई दिनमा २० हजारभन्दा बढी बोतल बिक्री गरेको छ । बन्र्ट हेयर परफ्युमको बोतलको मूल्य १०० डलर राखिएको छ । यसको डेलिभरी सन २०२३ को पहिलो क्वार्टरबाट सुरु…