Logo

व्यापारका लागि आसियानमा चीनको विकल्प खोज्दै अस्ट्रेलिया, पौने २ खर्ब लगानीको घोषणा

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मेलबर्नमा भएको १० सदस्यीय आसियान शिखर सम्मेलनमा यस क्षेत्रमा १.३ बिलियन डलर (करीब पौने २ खर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरे । ‘मेरो सरकारले अष्ट्रेलियाको भविष्य अन्य कुनै पनि क्षेत्रभन्दा दक्षिणपूर्वी एसियामा रहेको स्पष्ट गरेको छ,’ उनले भने । यो रकम आसियान देशहरूलाई पूर्वाधार र नवीकरणीय ऊर्जा सम्बन्धी परियोजनाहरूमा…