Logo

गुगलका सीईओ पिचाईको तलब बढेर वार्षिक ३० अर्ब पुग्यो, कर्मचारीको खाजा भने कटौती

काठमाडौं । पछिल्लो समय गुगलको मूल कम्पनी अल्फाबेटमा रोजगारीमा धेरै कटौती गरिएको छ । जागिर कटौतीको बीचमा, कम्पनीका सीईओ सुन्दर पिचाईले निकै धेरै तलब पाइरहेका छन् । सन् २०२२ मा सुन्दर पिचार्ईले पाएको तलब थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । अल्फाबेट इन्कर्पोरेसनका सीईओ सुन्दर पिचाईको तलब प्याकेज सन् २०२२ मा बढेर २२ करोड ६० लाख…