Logo

विश्वकै सबैभन्दा सस्तो इन्धन तर महँगी विश्वको सबैभन्दा उच्च ! किन सकसमा बाँचिरहेको छ भेनेजुएला ?

काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो तेल भण्डार छ । एक अनुमानअनुसार यो देशमा विश्वको कुल कच्चा भण्डारको १८.२% छ । यहाँ इन्धनको मूल्य विश्वमा सबैभन्दा कम छ । एक लिटर पेट्रोलका लागि ०.०२ डलर अर्थात १.६५ रुपैयाँ मात्र खर्च गर्नुपर्नेछ । यो पानी भन्दा सस्तो छ । अर्थात् भेनेजुएलामा ३५ लिटरको…