Logo

भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर पुग्यो

काठमाडौँ । भारतको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यो जानकारी भारतीय रिजर्व बैंक अर्थात् आरबीआईले दिएको हो। विदेशी मुद्रा सञ्चिति बढेको यो लगातार छैटौं साता हो । त्यसको एक साताअघि मुलुकको विदेशी मुद्रा सञ्चिति…