Logo

एशियामा भारतीय अर्बपति परिवारको वर्चस्व बढ्दै, सेयर र प्रोपर्टी मार्केटमा संकट छाउँदा हङकङ पछि पर्यो

काठमाडौं । एसियामा भारतीय अर्बपति परिवारको वर्चस्व बढ्दै गएको छ । भारतीय अर्बपतिहरूको बढ्दो प्रभावले हङकङका धनी परिवारहरूलाई सताएको छ । चीनको आर्थिक मन्दीले हङकङका पुराना धनी परिवारलाई असर गरिरहेको छ । यी धनी परिवारको सम्पत्ति निरन्तर घट्दै गएको छ । ब्लूमबर्गका अनुसार एसियाका २० धनी परिवारमध्ये हङकङका चार परिवारको सम्पत्ति पछिल्लो एक वर्षमा घटेको…