Logo

फुटपाथको अवरोध हटाउँदै विद्युत प्राधिकरण, फुटपाथ छेकेका प्यानल केही दिनमा हटाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फुटपाथको अवरोध हटाउने भएको छ । काठमाडौंमा विद्युतीय तार भूमिगतका क्रममा प्राधिकरणले फुटपाथमा राखेका डिस्ट्रिब्युसन प्यानललाई नयाँ पातला प्यानलले प्रतिस्थापन गरि फुटपाथको अवरोध हटाउने भएको हो । एक वर्षअघि नै प्राधिकरणले फुटपाथको अवरोध हटाउने निर्णय गरेपनि विभिन्न कारणले ढिलाई हुँदै आएको थियो । भारतीय कम्पनीले यस्तो प्यानल बनाउन अर्डर पाएपनि…