Logo

निर्माण व्यवसायीको पीडा : सरकारले दशैंअघि दिने भनिएको भुक्तानी अझै पाएनन, ४० अर्ब बढी बाँकी

काठमाडौं । निर्माण व्यवसायीले सरकारले दशैंअघि नै निर्माण व्यवसायीको खातामा पठाउने भनेको भुक्तानी अझै नपाएको बताएका छन् । गत असोजमा अर्थमन्त्री डा. प्रकाशसरण महतले चितवनमा आयोजित एक कार्यक्रममा निर्माण व्यवसायीको भुक्तानी दशैंअघि नै हुने घोषणा गरेका थिए । लामो समयसम्म सरकारबाटै निर्माण व्यवसायीले पाउनुपर्ने रकम पाउन नसकेको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।…