Logo

गन्जागोल सवारी चालक अनुमतिपत्र वितरण प्रणाली सुधार्ने प्रयास, अब प्रिन्टरदेखि स्मार्टकार्ड र सिस्टम एकै कम्पनीको

काठमाडौं । सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आपुर्ति, छपाई र वितरणमै झमेला भएपछि सरकारले यसलाई सुधार्ने भएको छ । अनुमतिपत्रका लागि आवश्यक स्मार्टकार्डको आपुर्ति, यसको छपाई गर्ने मेसिन र कार्डमा गरिने पर्सनलाईजेशनको काम छुट्टाछुट्टै कम्पनीको जिम्मामा हुँदा हाल विभिन्न समस्या उत्पन्न हुने गरेको छ । जसका कारण सेवाग्राहीले वर्षौदेखि परीक्षा पास गरेर र नवीकरण गर्दापनि…