Logo

महासंघमा व्यवसायीका समस्या बोक्ने इमान्दार नेतृत्व आवश्यक छ, त्यो व्यक्ति मै हुँ : उमेशलाल श्रेष्ठको अन्तर्वार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यहीँ चैत २९ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनले महासंघको वरिष्ठ उपायक्ष्य अर्थात अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यक्ति चयन गर्दैछ । उक्त निर्वाचनमा सफल व्यवसायिक व्यक्ति उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । अहिले देखिएका उद्यमी व्यवसायीका समस्या, समाधानको…