Logo

वैदेशिक रोजगारीमा सुधारको पहल, नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई प्रधानमन्त्रीले काठमाडौं बोलाए

काठमाडौं । नेपाली श्रमिक कार्यरत प्रमुख श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरु र नियोग प्रमुखहरु काठमाडौ आएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा फेरिएको अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग छलफल गर्न उनीहरु काठमाडौ आएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा आज र भोलि हुने छलफलमा श्रम स्वीकृतिदेखि नेपाली श्रमिकले भोगेका समस्या र समाधानको…