Logo

सर्‍यो ईपीएस कोरियाको भाषा परीक्षाको मिति, अब कहिले हुन्छ ?

काठमाडौं । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षाको मिति सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका पछि सरेको हो । अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन् । प्राविधिक समस्याका कारण केही…