Logo

वैदेशिक रोजगारीमा जाने कामदार घट्दा रेमिटेन्स आप्रवाहमा अप्रत्यासित वृद्धि, यस्ता छन् कारण

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च गिरावट आएपनि ठिक त्यसको विपरित नेपाल भित्र्ने रेमिटेन्समा भने वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ६ महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ३९ प्रतिशतले गिरावट आएको छ । तर, ठिक त्यसको विपरित नेपाल भित्र्ने रेमिटेन्समा भने ३० दशमलव २ प्रतिशतले बढ्न पुगेको…