Logo

क्यानडाबाट फर्केपछि अर्थमन्त्रीको निष्कर्ष : जथाभावी विदेश पढ्न जान रोक्नुपर्छ, अब ५० प्रतिशत छात्रवृत्ति पाउनेलाई मात्रै अनुमति

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी विद्यालयहरुबाट ५० प्रतिशत छात्रवृत्ति पाउने विद्यार्थीलाई मात्रै विदेश अध्ययनमा जान दिनुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पछिल्लो समय लहैलहैमा लागेर विदेश जाने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्नुपर्ने बताएका हुन् । इन्स्टिच्युट अफ सोसियो ईकोनोमिक रिसर्च (आइएसएसआर)ले आयोजना गरेको स्माल स्टेक क्यापाविलिटीज ः…