Logo

शिक्षक आन्दोलनमा विभाजन : धेरै शिक्षक घर फर्किए, राहत शिक्षकहरूको आन्दोलन भने आज पनि जारी

काठमाडौं । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ । सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहातका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो । शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहातका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन । अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहातका…