Logo

यस्तो छ अर्थमन्त्री डा. महतले कांग्रेस बैठकमा पेश गरेको मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था र भावी योजना (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन् । अर्थमन्त्री महतले पछिल्लो एक वर्षमा आर्थिक क्षेत्रमा भएका काम र भविष्यमा सम्पादन गरिने कामबारे पार्टीलाई जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा मन्त्री महतले उच्च,…