Logo

ललिता निवास प्रकरण : ढकाल र सुवेदीसहित १२ जना दोषी ठहर, ६५ जनाको नाममा रहेको जग्गा जफत

काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले शोभाकान्त ढकाल र रामकुमार सुवेदी सहित १२ जनालाई दोषी ठहर गरेको छ । लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतले बिहीबार आदेश गरेको हो । विशेष अदालतका सदस्यहरु डा खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाले ललिता निवासलाई जग्गा मुद्दामा दोषी ठहर गरेका थिए…