Logo

अर्थमन्त्री महतको महासमितिमा प्रतिवेदन, भने-बिग्रिएको अर्थतन्त्र म आएपछि सुध्रियो (पूर्णपाठ)

काठमाडौं । अर्थ मन्त्रालय सम्हालिरहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफू आएपछि सुध्रिएको दाबी गरेका छन् । गोदावरीमा जारी महासमितिको बैठकमा उनले पेश गरेको आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्तावमार्फत उनले यस्तो दाबी गरेका हुन् । प्रतिवेदनमा महतले आफूले अर्थ मन्त्रालय सम्हालेपछि खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको…