Logo

नेपालको सार्वजनिक ऋण २४ खर्ब पुग्यो, पाँच महिनामै थपियो एक खर्ब ३१ अर्ब ऋण

काठमाडौं । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार गएको असार अन्तिममा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको ऋण चालु आर्थिक वर्षको मंसिर महिनासम्म बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।…