Logo

चालु खाता र शोधनान्तर स्थिति दुबै बचतमा, विदेशी विनिमय संचितिले १४ महिनाको आयात धान्ने

काठमाडौं । सरकारको चालु खाता र सोधनान्तर स्थिति दुबै बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार मंसिर मसान्तसम्म चालु खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा पुगेको छ । गत वर्षको मंसिरमा ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यो वर्षको मंसिरमा १ खर्ब ४०…