Logo

‘क्यापिटल डेफिसिट’मा चल्दै बैंक : कागजी खराब कर्जा ४ प्रतिशत, वास्तविकमा २० प्रतिशतमाथि

काठमाडौं । विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीको असर पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा देखिन थालेको छ । गत आवसम्म वाणिज्य बैंकहरुको नाफा र खराब कर्जाको अनुपात एकदमै न्यून रहेपनि चालू आर्थिक वर्षमा आइपुग्दा नाफामा गिरावट आउनुका साथै खराव कर्जासमेत उच्चरुपमा बढन् पुगेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले औसत खराब कर्जा ४ प्रतिशतको…