Logo

लगानी सम्मेलनलाई छानिए ९ क्षेत्र, आउला त १ खर्बको वैदेशिक लगानी ?

काठमाडौं । सरकारले यही हप्ता हुने लगानी सम्मेलनका लागि ९ वटा क्षेत्र छनौट गरेको छ । सम्मेलनाा विदेशी लगानीकर्तालाई आकर्षण गर्न तुलनात्मक लाभका क्षेत्रहरु छनौट गरिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । जोशीका अनुसार सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वन जन्य उत्पादनलगायतका क्षेत्र छनौट गरिएको छ ।…