Logo

अमेरिकाबाट कोरोनाविरुद्धको १० हजार बोटल डाईटरी सप्लिमेन्ट सहयोग आउँदै, नर्भिक अस्पतालको समन्वय

काठमाण्डौ । अमेरिकाको टेक्सस राज्यले नेपाललाई ठुलो मात्रामा डाईटरी सप्लीमेन्ट सहयोग गर्ने भएको छ । टेक्सस राज्यका एक वैज्ञानिकले निर्माण गरी अमेरिकामा प्रयोगमा रहेको कोभिड संक्रमितलाई गम्भीर हुन नदिने र अस्पताल जानुपर्ने अवस्थाबाट रोक्ने डाइटरी सप्लीमेन्टको ठूलो मात्रा एक पूर्व सिनेटरको प्रयासमा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको हो । बिहीबार एक कार्यक्रमका बीच अमेरिकी टेक्सस…