Logo

चालु पुँजी कर्जा कडाईमा चेम्बरको १० बुँदे धारणा सार्वजनिक, उद्योग व्यवसाय धरापमा पर्ने निश्कर्ष

काठमाडौं । चालु पुँजी कर्जा सम्वन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भिर असर गर्न सक्ने चेम्बरको ठहर छ । चेम्बरले सोमबार एक विज्ञप्ति जारी गर्दै चालु पुँजी कर्जा…