Logo

होन्डाले कार्बन तटस्थता सुनिश्चित गर्ने, मोटरसाइकल मोडेलहरूको विद्युतीकरणलाई प्रोत्साहन

काठमाडौं । विश्वको सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक होन्डाले सन् २०५० सम्ममा आफ्ना सबै उत्पादन र कर्पोरेट गतिविधिहरूमा कार्बन तटस्थता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यसैलाई मध्यनजर गर्दै होन्डाले मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो मोटरसाइकल व्यवसायसँग सम्बन्धित विभिन्न पहलका बारेमा जानकारी गराएको हो । सम्मेलनमा कोहेली ताकेउची (निर्देशक, कार्यकारी उपाध्यक्ष र प्रतिनिधि कार्यकारी अधिकारी) र…