Logo

चर्काे ब्याज विरुद्ध भक्तपुरका उद्यमी व्यवसायीद्धारा ज्ञापनपत्र पेश, व्याजदर नियन्त्रणमा पहल गरिदिन माग

काठमाडौं । भक्तपुरका उद्यमी व्यवसायीले बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार भक्तपुर चेम्बर अफ कमर्सको संयोजकत्वमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका हुन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र पेश गर्दै भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष…