Logo

अम्बे ग्रुपको डिलर भेटघाट कार्यक्रम सम्पन्न, नवीन सोचसहित नयाँ भेञ्चर थप्दै जाने घोषणा

काठमाडौं । अम्बे ग्रुपले आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरुलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार१२ गते नेपालगंजस्थित होटल सोल्टीमा भएको सो कार्यक्रममा नेपालगंजमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकुलित फ्याक्ट्री नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री रहेको र यी दुई प्रदेशमा अपेक्षाकृत ग्राहकको विश्वास जित्न ब्राण्ड सफल भएकोमा डिलरहरुलाई धन्यवाद व्यक्त…