Logo

नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर पुनः निर्वाचित, यस्तो छ २५ सदस्यीय कार्यसमिति

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा पुनर्निर्वाचित गरेको छ । हालै राजधाानीमा सम्पन्न साधारणसभाले तुलाधरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा राजुबाबु श्रेष्ठ तथा उपाध्यक्षद्वयमा महेश्वर श्रेष्ठ र महेश शर्मा ढकाल निर्वाचित भएका छन् । संघको महासचिवमा…