Logo

पशुपति मुरारकाको विभुषण खोसिएपछि तरंगित निजी क्षेत्र, भ्रष्टाचार मुद्दामा सरकार बदलिएकै हो त ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले खानी दोहनको अभियोगमा मुद्दा लागेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुराकालाई दिइएको विभुषण खोस्ने निर्णय गरेसँगै निजी क्षेत्र तरंगित भएको छ । यसले सोही मुद्दा लागेका अन्य सिमेन्ट उद्योगीमाथि कानूनी प्रश्नसमेत खडा भएको छ । संविधान दिवशको अवसरमा सरकारले महासंघ पूर्व अध्यक्ष मुरारकालाई यस वर्षको सुकीर्तिमय…